

कोरोना कहर: नेपाल प्रहरी, देवदहका प्रहरी टाेली र देवदहका क्रियासिल पत्रकारहरुले “तपाईको माक्स खै?” अभियान




देवदह
कोरोना भाइरस अर्थात् (कोभिड -१९) को संक्रमण बढ्न थालेपछी नेपाल प्रहरी, देवदहका प्रहरी टाेली र देवदहका क्रियासिल पत्रकारहरुले “तपाईको माक्स खै?” अभियान सुरु गरेको छ ।
नेपालमा कोरोना भाइरसको जोखिम पुनः बढ्न थलेपछि अवश्यक सावधानी अपनाउन स्थानियलाई अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गरिएको हो ।

प्रहरी र पत्रकारको टोलीले बजार परिक्रमा सहित माक्स प्रयोग नगरेका नागरिकलाई माक्स वितरण गर्दै सर्वसाधारणलाइ माक्स लगाउन प्राेत्साहित र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका थिए । बढ्दो कोरोनाको जोखिम कम गर्न माक्सको प्रयोगलाई अनिवार्य गर्न अभियान सुरु गरिएको देवदह प्रहरी चौकीका इन्स्पेक्टर दिपक महत क्षेत्रीले जनाकारी दिए । उक्त अभियानमा नि:शुल्क माक्स बितरणका लागि देवदह पोलिक्लिनिकले माक्स सौजन्य गरेको थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया