

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु

कपिलवस्तु ।
कपिलवस्तको मायादेवी गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३ निवासी बैतुल्लाह मुसलमानकी पत्नी ४५ बर्षीय सहारुन निसाको मृत्यु भएको हो ।
उनी घरबाट बगैचामा गोबरको गैठा लिन जाने क्रममा एक्कासी चट्याङ लागेको थियो । चट्याङ लागेपछि थप उपचारका लागी अस्पताल लाने क्रममा उनको विहान ११ः१० बजेको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
घटना विहान घटेको भएता पनि प्रहरीलाई भने दिउँसो मात्र खबर गरिएको र खबर पाए लगत्तै प्रहरीको टोेली घटनास्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाईएको जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया