
हतियारसहित समातिएका तीन जनामाथि मुद्दा

बर्दिया ।
बर्दियामा हतियारसहित पक्राउ परेका तीन जनालाई मुद्दा चलाइएको छ ।
गत सोमबार बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको प्रहरीको गस्ती टोलीले तीन थान भरुवा बन्दुक, त्यसमा लाग्ने १७ थान गोली र दुई सय ग्राम बारुदसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई बिहीबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।
प्रहरीले गणेशबहादुर तिवारी र चक्रबहादुर विष्टलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
फरार रहेका सुर्खेत बराहताल गाउँपालिका–२, सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया