

२४ घण्टामा १६२ जनामा काेराेना सङ्क्रमण


काठमाण्डाै
पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ५९ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७२ हजार सात सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले १४ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार तीस जनाकाे ज्यान गएकाे छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया