

शुद्धोदन मा.वि जिनुवामा ४ कोठे पक्की भवनको शिलान्यास



भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित शुद्धोदन जन जीवन मा बिमा विद्यालय भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ ।
४ कोठे पक्की भवनको निर्माणका लागि नगरपालिकाका उप – प्रमुख चक्रपाणि अर्याल र वडाध्यक्ष धुर्ब बेल्बासेले संयुक्तरूपमा बिधालय भवनको शिलान्यास गर्नु भएको हो । लुम्बिनी प्रदेश सरकारको रु. ८० लाख तथा वाणगंगा नगरपालिकाको २० लाख गरि कुल १ करोडको लागतमा निर्माण हुने वडा अध्यक्ष धुव्र वेल्वासेले बताउनुभयो । सुबिधा सप्पन्न भवन निर्माण बन्ने भएपछि बिधालयमा पठन पाठन गर्न सहज हुने नगर उप प्रमुख चक्रपाणि अर्यालको विश्वास छ ।
शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुखहरु, वाणगंगा नगरका शिक्षा तथा खेलकुद शाखा अधिकृत खिम बहादुर जि सि, प्रशासन शाखा प्रमुख केशवराज भट्टराई, प्रधानाध्यापक अनिता कडेल, नगर कार्यपालिका सदस्य तथा वडा सदस्यहरु लगाएत बिधालय ब्यबस्थापन समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया