

जातीय समता समाजकाे राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न


रिसव अाचार्य बुटवल,
राष्ट्रिय जनमाेर्चा निकट जातिय समता समाजकाे राष्ट्रिय सम्मेलन यहि फाल्गुन ८ र ९ गते बुटवलमा सम्पन्न भऐकाे छ।
सम्मेलनले राजेश विश्वकर्मा काे अध्यक्षतामा १५ पुर्ण ,५ वैकल्पिक ,र ५ सल्लाहकार रहने गरि नयाँ केन्द्रीय कमिटी चयन गरेकाे छ।जसकाे उपाध्यक्ष मा टीका बि क ,गाेबिन्द बिक,महासचिवमा भक्त बहादुर बि क ,सचिवमा गाेपाल नेपाली र काेषाध्यक्ष मा रेकम सुनार सहित काे नया कमिटि चयन गरेकाे छ। कार्यक्रम काे उद्घाटन पुर्व उपप्रधानमन्त्री मन्त्री समेत रहनु भएका राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसि ले गर्नुभएको थियोे ।
कार्यक्रम लाई सम्बाेधन गर्दै केसिले जातिय छुवाछूत अन्त्य गर्नुकाे विकल्प नरहेको बताउनु भएको छ।उहाले याे व्यवस्था बाट जातीय छुवाछूत मुक्त समेत हुन नसक्ने ठाेकुवा गर्नु भएकाे छ।सामन्तवादी साेच र चिन्तन भएकाहरूको सत्तामा हालि मुहालि हुँदा सम्म जातीय छुवाछूत पनि अन्त्य हुन नसक्ने र हरेक प्रकारका विभेद ,शाेषण,दमन,अत्याचार ,भष्टाचार,हत्याहिंसा न्युनिकरण हुन नसक्ने उहाँले बताउनुभयो ।
समता समाजकाे राष्ट्रिय सम्मेलन गत वर्ष काे फाल्गुन २२,२३ र २४ गते बुटवलमा गर्ने भनी तयारी पूरा भई अन्तिम चरणमा पुगेर काेराेना महामारीको प्रकोप बढ्न थालेपछि स्थगित भऐकाे थियोे । कार्यक्रम समाजका अध्यक्ष दिल बहादुर बि क काे अध्यक्षता, महासचिव गाेविन्द बिककाे सन्चालान ,र राष्ट्रिय जनमाेर्चा का अध्यक्ष चित्र बहादुर केसि काे प्रमुख अाथित्यतामा बुटवलमा सम्पन्न भएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया