
विप्लव नेतृत्वको नेकपाका नेता बुटवलबाट पक्राउ

बुटवल ।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ परेका छन्।
बुटवलमा आयोजित खुलासभामा सहभागी भएका उनी कार्यक्रम सकिएपछि पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
उनका अनुसार भुसालको भूमिकाका बारेमा अनुसन्धान थालिएको छ। उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया