

विप्लव नेतृत्वको नेकपाका नेता बुटवलबाट पक्राउ



बुटवल ।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ परेका छन्।
बुटवलमा आयोजित खुलासभामा सहभागी भएका उनी कार्यक्रम सकिएपछि पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
उनका अनुसार भुसालको भूमिकाका बारेमा अनुसन्धान थालिएको छ। उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया