
सभामुख सापकोटाको सचिवालयले गर्यो आरोपको खण्डन

काठमाडौं
सभामुख अग्निप्रसाद सापकोटाले सुनसरीको वनमन्त्रीको जिम्मेवारीमा रहँदा धरानस्थित सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको भन्ने समाचारप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । सभामुख सापकोटाको सचिवाललय आज एक विज्ञप्ति जारी गदै भ्रमपूर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिम भएको विषयलाई सापकोटासँग जोडेर भ्रमपूर्ण प्रचार गरिएको जनाइएको छ । विज्ञप्तिमा सर्वोच्च अदालतको तत्कालीन फैसला कार्यान्वयन गर्नुपर्ने वाध्यात्मक संवैधानिक व्यवस्था (संविधानको धारा १२६) र तत्कालीन वन तथा भूसंरक्षण सचिवले उठाउनुभएको टिप्पणीअनुसार अगाडि बढाइएको समेत दाबी गरिएको छ ।
साथै विज्ञप्तिमार्फत विषयवस्तुलाई स्पष्ट पार्नका लागि ४ वटा बुँदामार्फत तथ्यहरु प्रस्तुत गरिएको छ ।
विज्ञप्ति तल हेर्नुहोस्ः



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया