
सभास्थलको फोहोर व्यस्थापनमा आफैं जुटे नारायणकाजी

काठमाडौं
नेकपा प्रचण्ड–माधव पक्षको विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका हुन् ।

यसअघि कुनै पनि पार्टीले कार्यक्रम गर्दा आयोजक पक्षले फोहर व्यवस्थापन नगर्ने गरे पनि नेकपा प्रचण्ड–माधव पक्षले फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया