

साताको पहिलो दिन सेयर बजारको पुँजीकरण नयाँ रेकर्ड कायम



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४१ अंक भन्दा माथिले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव २४ अंकले बढेर १ हजार २ सय ३५ दशमलव ७२ अंकमा पुगेको छ ।
बजार हरियाली हुँदा सेयर बजारको पुँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ । आयतबार सेयर बजारको पुँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ नाघेको छ ।
दिनभर ६ अर्ब ३२ करोड ६६ लाख लाख रुपैयाँ भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु उकालो लागेका छन् भने जीवन बिमा समूह भने १७ अंक भन्दा धेरैले ओरालो लागेको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया