कोरोनाका कारण कपिलवस्तुमा फेरी एक जनाको ज्यान ग¥यो, मृतकको संख्या २२

कपिलवस्तु, मंसिर २९

कोरोना भाईरसका कारण कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कपिलवस्तुका अनुसार भिम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ निवसी ७० वर्षका पुरुषको आज विहान निधन भएको हो ।
यस सगैँ कपिलवस्तुमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै