
युट्युब, जीमेल र गुगल डाउन, विश्वभरका प्रयोगकर्ता प्रभावित


ई–साझाकुरा, मंसिर २९
अहिले विश्वभरि नै सबैभन्दा लाेकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेकाे छ तर गुगल, जीमेल र युट्युबकाे भने सर्भर नै डाउन भएकाे छ ।
यद्यपि युट्युब नचलेकाे भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटकाे प्रयाेग गर्न नसकेकाे, ४२ प्रतिशतले भिडियाे देख्न नसकेकाे र तीन प्रतिशतले लग इनमा समस्या देखिएकाे बताएका छन् ।
त्यस्तै जीमेलमा समस्या देखिएकाे भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेकाे, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेकाे र आठ प्रतिशतले सन्देश प्राप्त नभएकाे गुनासाे गरेका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया