
वाणगंगा १ मा रहेको सुनचाँदी पसलमा चोरी

मंसिर २८, कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.१ मा रहेको सुनचाँदि पसलमा चोरि भएको छ । वडा नं. १ बैरीयामा रहेको हाम्रो सुनचाँदि पसलमा आज रातको समयमा चोरी भएको हो । रात करिब १ बजेको समयमा चोरहरुको समुहले पसलको सटरनै तोडेर करिब तिन किलो चाँदी लिएर फरार भएका छन ।
घटनाको प्रकृति सिसि टिभीमा हेर्दा चोरहरुले कालो माक्स लगाएर आएको देखिएको छ । चोरिको जानकारी पाँउदा साथ ईलाका प्रहरी कार्यलय पिपराको टोलिले घटनाको छानबिन तथा अनुसन्धान थालेको ईलाका प्रहरी पिपरा प्रमुख दिनेस गुरुङले बताएका छन् । पछिल्लो समय बाणगंगाका विभिन्न क्षेत्रमा चोरीका घटना बढि रहेका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया