

गौशालाको उद्धघाटन गदै रामदतिवनको साधारण सभा सम्पन्न




मंसिर २७ कपिल्वस्तु ।।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रशिद्ध धार्मिक स्थलमा रहेको राम दतिवन धामको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । धामका अध्यक्ष लालबहादुर खड्काको अध्यक्षत सहित प्रदेश सभा सदस्य विष्णु पन्थिको प्रमूख आतिथ्यताका बिच साधारण सभा सम्पन्न भएको हो । त्यस्तै राम दतिवन धाममा प्रदेशसभा सदस्य पन्थीले गौशालाको पनि उद्धघाटन गर्नुभएको छ ।

सम्पन्न साधारणसभामा कपिलधामा अध्यक्ष शंकरप्रसाद आचार्य, स्थानिय समाजसेवी तथा राप्रपा केन्द्यि सदस्य धुव्र रायमाझी, सहरेपानी सामुदायिक वनका अध्यक्ष गिरबहादुर गुरुङ् लगाएतको आतिथ्यता रहेको थियो ।
रामदतिवनका संरक्षक भोलेबाबा कृष्णशरणले आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो भने चुरामणी अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै धामको अधिवेशन पनि भनिएको भए पनि अधिवेशन आज सम्पन्न हुन नसकेका कारण आगमी पुष मसान्त सम्म गर्ने गरी चुरामणी अर्यालको संयाजकत्वमा एक समिति गठन गरिएको छ । सो समितिले अधिवेशनका लागि विषेश पहल गर्ने बताइएको छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया