
वाणगंगा साहित्यिक प्रतिष्ठानको सोह्रौँ साधारण सभा तथा रचना वाचन सम्पन्न


मंसिर २७ कपिलवस्तु
कपिलवस्तु स्थित वाणगंगा साहित्यिक प्रतिष्ठानको सोह्रौँ वार्षिक साधारण सभा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
वाणगंगा मावि लौगाईमा आयोजित कार्यक्रममा प्रष्ठिानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षता रहेको थियो । त्यस्तै साहित्यकार आत्माराम अचार्यको प्रमूख अतिथ्यता सहित हुमनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको साहित्यिक प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा सूर्यप्रसाद भुषाल, साहित्यकार अर्जुन सर, कुलराज पौडेल, मोहन ज्ञवाली, विष्णुप्रसाद भण्डारी लगाएतले साहित्यक विवेचना गर्नुभएको थियो । त्यस्तै साहित्यकारहरु पुजा गौतम, मोहन ज्ञवाली, दिपक कुवँर, पुनाराम गिरी, अनिसा पाण्डे, सारदा घिमिरे लगाएतले विभिन्न रचना वाचन गर्नुभएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया