
मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु

पुस ७ बर्दिया।
मोटर साइकल दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साइकल चालक राजापुर नगरपालिका– ६ उदयपुरका २५ वर्षीय दीपेन्द्र थारु रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले जानकारी दिनुभयो ।
दुर्घटनामा राजापुर– ६ जोघिपुरका सिताराम थारु घाइते भएको र उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया