

अर्घाखाँचीमा अहिले सम्म ५६४ जनाले कोरोना जिते



मसिर ६ अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट आज सम्म ५६४ जनाले कोरोना जितेर घर गएका छन् ।
सन्धिखर्क नगरपालिकाबाट २२० जना, शितगंगामा ९८, भूमिकास्थानमा १२४, मालारानीमा ७५, पाणिनीबाट १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै सन्धिखर्कमा शनिबार ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ६२८ जना पुगेको छ । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ५५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया