
कपिलवस्तु जेसीज २०२० को शाखा भेटघाट कार्यक्रम सम्पन्न

कार्तिक २३, ई–साझाकुरा कपिलवस्तु
कपिलवस्तु जेसीस २०२० अन्य वर्षहरु भन्दा उत्कृष्ट वर्ष मानिएको छ । यसै बिच जेसीसले शनिबार सचिवालयमा शाखा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पन्न कार्यक्रममै नौलो तथा उत्कृष्ट काम गर्ने निर्णय गरेको जेसीसले जनाएको छ । शनिवार सचिबालयको कार्यालय बैरीयामा आयोजना गरेको शाखा भेटघाट कार्यक्रम जेसीस २०२० का अध्यक्ष जेसी मनोज कुमार खत्रीको अध्यक्षता, निरुपती राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलको प्रमुख आथितियता रहेको थियो ।
कार्याक्रम किशोरी विशेष भएकोले महिनावरी हैन् महिना नवारी, सरसफाईमा ध्यान दिउ , धेरै पुस्ता रुढीबादीमा रमायौँ अब रुढीबादी जरैदेखि भगाऔँ भन्ने उदेश्यका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले भन्नुभयो , कपिलवस्तु जेसीस २०२० अहिले सम्म राष्ट्रकै उत्कृष्ट मानिएको र केन्द्रिय जेसीसबाट पनि बधाई तथा केन्द्रको धन्यवादको पात्र बनेकोमा कपिलवस्तु जेसीस सफल मानिएको भन्दै शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष जेसी गोपालमणी ज्ञवाली लगायत पूर्व कार्यसमितिका सदस्यहरुको आथितियता रहेको कार्याक्रममा जेसीस २०२० महासचिब जेसी प्रवीन पौडेलको सञ्चालन तथा जेसीस २०२० का कोषाध्यक्ष जेसी भीमकान्त भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया