शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइते भएका थिए। उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किएको थियो। बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुवै प्रहरीको नियन्त्रणमा छ।


दुर्घटनामा परेका श्रीमान श्रीमतीको उपचारका क्रममा मृत्यु





खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया