

बाघको आक्रमणबाट पुरुषकोे मृत्यु



कार्तिक १६ बर्दिया ।
बर्दियामा गएराति बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट गेरुवा गाँउपालिका ४ राजिपुरका लाहनु थारुको ज्यान गएको छ ।
गोरु चराउन गएका थारुसहित गोरुलाई मारेको स्थानीय राज चौधरीले जानकारी दिनुभयो ।
खोजी गर्दा चौधरीको टाउको क्षतबिच्छेद अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय पाताभारका प्रमुख प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया