

कोरोनाका कारण समस्यामा परेका बालबालिकालाई सहयोग

कात्तिक ८ दाङ
कोरोना संक्रमित भएका र कोरोना संक्रमण नभए पनि त्यसको प्रभावका कारण समस्यामा परेका बालबालिकालाई नेपाल रेडक्रसले आर्थिक सहयोग गरेको छ।
उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिकाका विपन्न समुदायका २४ जना बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको हो।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया