

वाणगंगाको प्रगति टोलमा क्रियाशिल किसानलाई घाँसको बिउ वितरण


सागर पौडेल
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित प्रगति टोलविकास संस्थाको पुर्नगठन पछि विभिन्न काम कम्रश गरदै गई रहेको छ , नगरपाकिलामा १२ देखि १५ वटा टोलविकास संस्थाहरुको गठन पक्रिया सकिएको नगरपालिको जनाए सगै यता यस संस्थाले भने आफ्ना काम तिव्ररुपमा अगाडि बढाएको छ केही दिन अघि टोलविकास संस्थाको पुर्नगठनबाट वेदप्रकाश पौडेल संस्थाका संयोजक चयन भएका थियो अध्यक्ष चयन भए लगतै पौडेलको अगुवाईमा प्रगति टोल भित्रका स्थानिय नागरिकहरु सहितको सहभागितमा विजया दशमीको अवसरका बिच सरसफाई गरि गाउँलाई चिटिक्क पारिएको पौडेले जानकारी दिनुभएको छ । यस्तै टोलभित्र पशुपालनमा क्रियाशिल रहेका २०४ घर धुरी अन्र्तगत किसानहरुलाई घाँसको बिउ पनि वितरण गरिएको छ । जौँ र बर्सिम जातको घाँसको बिउ वितरण गरिएको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया