
कपिलवस्तुमा शुक्रबार र शनिबार विद्युत अबरुद्ध हुने

असोज २२ कपिलवस्तु
कपिलवस्तुमा शुक्रबार र शनिबार विदुत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्र्तगत रहेको ३३ के.भि लाईन चन्द्रौटा ग्रिडले बुस कटिङ गर्ने भएका कारण सोही समयमा वितरण केन्द्र तौलिहवाले पनि बुस कटिगं गर्ने जनाएको छ । जसका कारण शुक्रबार र शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तौलिहवाले एक सूचना जारी गर्दै जानकारी दिएको छ । असोज २३ गते शुक्रबार दिउसो १ बजे देखि साँझ ५ बजे सम्म र शनिबार बिहान ८ बजे देखि साँझ ५ बजे सम्म विद्युत अवबरुद्ध हुने प्राधिकरणले जनाएको हो । समय अगावै कार्य सम्पन्न भए सो समय भन्दा चाडौँ विद्युत प्रवाह गरीने पनि सूचनामा जनाइएको छ ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया