

लिड्स कलेजले दियो जनचेतानालाई बुक कर्नर ।।



भदौ २४ कपिलवस्तु
लिड्स कलेज वुटवलले कपिलवस्तुको जनचेनता आधारभूत विद्यालयका लागि बुक कर्नर सहयोग प्रदान गरेको छ । हरेक वर्ष शिक्षा र जनचासोका सवालमा विभिन्न कार्यक्रमहरु सँंचालन गर्दै आएको लिड्स कलेजले विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको आफ्नै कक्षामा पुस्तक तथा शैक्षिक सामग्रीहरु राख्न मिल्नेगरी सो सामाग्री सहयोग गरेको हो ।

गत वर्ष पारिजात मावि मा पनि निशुल्क शिविर संचालन गरेको कलेजले आज जनचेतना आधारभूत विद्यालयका लागि १ लाख ५० हजार बढिको लागतमा कक्षा वालविकास देखि कक्षा ८ सम्मका प्रत्यक कक्षालाई पुग्ने गरी ९ थान बुक कर्नर सहयोग प्रदान गरको कलेजका प्रबन्ध निर्देशक बसन्त खनालले बताउनुभयो ।
सहयोग प्रदान कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक बसन्त खनाल, वडा अध्यक्ष बिष्णु गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनीराम पौडेल, प्रधानाध्यापक सम्भुराम खनाल, शिक्षक देवेन्द्र थापा लगाएतको उस्थिति रहेको विद्यालयका प्रअ शम्भुराम खनालले जानकारी दिनुभयो


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया