
कपिलवस्तुको वाणगंगामा थपिए समुदायस्तरका ६ जना कोरोना संक्रमित

ई–साझाकुरा, भदौ १९
कपिलवस्तुको वाणगंगामा ६ जना कोरोनाका संक्रमित पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये सबै जना वडा नम्बर १ का समुदायस्तरका रहेका छन् ।
विहिवार गरिएको कन्ट्याक्क टे«सिङ मध्ये शुक्रवार विहान आएको रिर्पोट अनुसार ६ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । बिहिवार १६ जनामा स्वाब नमुना संकलन गरिएको थियो ।
संक्रमित मध्ये २ महिला र ४ जना पुरुष रहेका छन् । संक्रमितको उमेर समुह ६ देखि ७९ वर्ष सम्म रहेको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार हाल सम्म वाणगंगामा १०७ जना संक्रमित मध्ये ८० जना निको भएका छन् भने २७ जनाको आईशोलेशनमा रहेको छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया