तस्कर समूहले ढुंगामुडा गर्दा ना १ झ १३४८ नम्बरको गाडीको सिसा फुटेको राईले बताए । पक्राउ परेकाहरु विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ ।

विराटनगरमा प्रहरीको गाडीमाथि ढुंगामुढा

ई–साझाकुरा , साउन १८
१८ साउन, विराटनगर । विराटनगरस्थित नेपाल-भारत सीमवर्ती क्षेत्रमा प्रहरीको गाडी तोडफोड भएको छ । गस्तीको क्रममा तस्करको समूहले शनिबार राति गाडिमा आक्रमण गरी तोडफो८ गरेको प्रहरीले बताएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया