
पाँच दिने निषेधाज्ञा विराटनगर महानगरपालिकामा शुरु

ई–साझाकुरा, भदौ ५
विराटनगर महानगरपालिकाभरि पाँच दिनसम्म निषेधाज्ञा जारी गरिएको छ।
मेयर भीम पराजुलीका अनुसार भदौ १० गतेसम्म लागू हुनेगरी महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो। बढ्दो कोरोना संक्रमण र मृत्युदरपछि केही दिन निषेधाज्ञा लगाउने निर्णयमा स्थानीय प्रशासन पुगेको हो।
महानगरले जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई निषेधाज्ञा जारी गर्नुपर्ने राय पेश गरेको थियो।
निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा, सवारीसाधन बन्द गरिने प्रशासनले जनाएको छ। विराटनगर महानगरमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया