भदौ १० गतेसम्मका लागि अर्घाखाँची लकडाउन

ई–साझाकुरा, भदौ २
छिमेकी जिल्लाहरु लकडाउन पछि अर्घाखाचीँले पनि लकडाउन गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अर्घाखाँची जिल्ला एक साताका लागि लकडाउन हुने भएको छ । भदौ ३ गते बिहान ६ बजे देखि भदौ १० गतेसम्म लकडाउन गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए ।
लक डाउनको समयमा जिल्लामा औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै उद्योग बन्द गरिने जनाइएको छ।

खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान

प्रतिक्रिया