

दाङको पाखापानिमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गयो

ई–साझाकुरा, भदौ २
दाङमा टिप्परको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । टिप्परको ठक्करबाट दाङको पाखापानि बस्ने वर्ष ५ को बालकको ज्यान गएको हो । उज्यालो भविष्य विद्यालयको कक्षा युकेजीमा पढ्ने बालक रहेको बताइएको छ ।
बा ५ ख १४५ नम्बरको टिप्परले हानेर टिप्पर फारर रहेको दाङ प्रहरीलाई उदिृत गदैँ हाम्रा सहकर्मी श्रीधर पोख्रेलले घटनास्थलबाट जानकारी दिनुभएको छ । घटना बारे प्रहरीले अनुशन्धान गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया