

कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण कम्तीमा ८०० जनाको मृत्यु




कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण यो वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा कम्तीमा ८०० जनाको ज्यान गएको अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकन जनर्ल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजेनमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण झण्डै ५८ सय मानिस अस्पताल भर्ना भएका थिए ।
ज्यान गुमाउने मध्ये अधिकांशले मेथानोल वा रक्सीमा आधारित सफाइ सामग्री खाएका थिए । उनीहरुले ती चिजले कोरोना भाइरसको संक्रमणबाट जोगाउने वा संक्रमण निको पार्ने गलत सूचनामा विश्वास गरेका थिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै कोरोना भाइरसलाई लिएर विश्वमा भयानक रुपमा ‘इन्फोडेमिक’ अर्थात लगत सूचनाको महामारी फैलिएको भन्दै चिन्ता व्यक्त गरेको थियो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया