

झाडावान्ताले गलायो, मृत्युपछि कोरोना पुष्टि भयो !


ई–साझाकुरा, साउन २२
पर्साको पोखरिया नगरपालिकाकी १८ वर्षीया युवतीलाई झाडावान्ता भयो । मामाघरमा हजुरआमाको हेरचाह गर्न बसेकी उनलाई धेरै गाह्रो भएपछि सोमबार नेशनल मेडिकल कलेज पुर्याइयो । तर अस्पतालको इमरजेन्सीमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरे । उनको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
झाडापखाला लागेर अस्पताल पुगेको र मृत्यु भएपछि कोरोना पुष्टि भएको यो पहिला घटना होइन ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया