

झाडावान्ताले गलायो, मृत्युपछि कोरोना पुष्टि भयो !



ई–साझाकुरा, साउन २२
पर्साको पोखरिया नगरपालिकाकी १८ वर्षीया युवतीलाई झाडावान्ता भयो । मामाघरमा हजुरआमाको हेरचाह गर्न बसेकी उनलाई धेरै गाह्रो भएपछि सोमबार नेशनल मेडिकल कलेज पुर्याइयो । तर अस्पतालको इमरजेन्सीमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरे । उनको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
झाडापखाला लागेर अस्पताल पुगेको र मृत्यु भएपछि कोरोना पुष्टि भएको यो पहिला घटना होइन ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया