

जसपा युवा नेता पठान द्वारा ईद पर्वको शुभकामना व्यक्त



कृष्णनगर, साउन, १६
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते अर्थात भोली मनाईदै छ । तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता एवम् हाल जनता समाजवादी पार्टी कपिलवस्तुका युवा नेता अकरम पठानले ईदको शुभकामना दिनुभएको छ । पठानले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा अर्थात (बकर ईद) को शुभकामना व्यक्त गर्नुभएको हो । पठानले कोरोना भाइरसको जोखिम कायमै रहेको अवथमा विपन्न परिवारमा राहत वितरण सहित विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउनुदै आउनुभएको छ । ।हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधि मापदंड अनुसार पर्व मनाउन समेत यूवा नेता अकरम पठानले अनुरोध पनि गर्नुभएको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया