

शिक्षक,विद्यार्थी ,व्यापारी र बैंकरमा कोरोना । कपिलवस्तुमा ५ जना संक्रमित पुष्टि



ई-साझाकुरा, साउन २१
मङ्गलबार कृष्णनगर नगरपालिकाको ९ जना प्रतीक्षामा रहेको रिपोर्ट मध्ये थप ५ जनाको पोजेटिभ ४ नेगेटिभ आएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट अार टि डि
प्रविधिद्वारा अाईताबार गरिएको कुल १३३ नमुना संकलन मध्ये १० पोजेटिभ देखिएको छ भने १२३ नेगेटिभ रिपोर्ट आएको छ । यी सबै नमुना समुदायबाट संकलन गरिएको थियोे । सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । मङ्गलबार थपिएका सङ्क्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा रहेका छन् । यस सँगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८११ पुगेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया