

शिक्षक,विद्यार्थी ,व्यापारी र बैंकरमा कोरोना । कपिलवस्तुमा ५ जना संक्रमित पुष्टि


ई-साझाकुरा, साउन २१
मङ्गलबार कृष्णनगर नगरपालिकाको ९ जना प्रतीक्षामा रहेको रिपोर्ट मध्ये थप ५ जनाको पोजेटिभ ४ नेगेटिभ आएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट अार टि डि
प्रविधिद्वारा अाईताबार गरिएको कुल १३३ नमुना संकलन मध्ये १० पोजेटिभ देखिएको छ भने १२३ नेगेटिभ रिपोर्ट आएको छ । यी सबै नमुना समुदायबाट संकलन गरिएको थियोे । सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । मङ्गलबार थपिएका सङ्क्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा रहेका छन् । यस सँगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८११ पुगेको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया