टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन

तिब्बतबाट नेपालतर्फ आएको बाढीमा परी रसुवाको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी) बाट ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
टिमुरे बीओपीमा रहेका अन्य २५–३० जना सशस्त्र प्रहरी भने सुरक्षित रहेको जनाइएको छ ।
चीनको तिब्बतबाट अचानक आएको बाढी रसुवामा प्रवेश गर्दा सो क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति गरेको छ ।

खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज

प्रतिक्रिया