

बैँकिङ् कसुरका फरार पुरूष पक्राउ



प्रहरीले बैँकिङ् कसुर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रैनादेवीछहरा गाउँपालिका –७ बस्ने ४९ वर्षीय भीमबहादुर सारू रहेका छन्। सारूलाई प्रहरी चौकी बल्डेङ्गढी, पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
सारुलाई पाल्पा जिल्ला अदालतको फैसलाअनुसार बैकिङ् कसुर मुद्दामा दोषी ठहर भई फरार अभियुक्तका रूपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अदालतको फैसलाअनुसार उनीबाट तीन लाख २६ हजार रूपियाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पक्राउ परेका सारुलाई आवश्यक कानुनी प्रक्रिया पूरागरी जरिवाना असुलउपरका लागि अदालतमा बुझाइएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया