

राप्रपा नेता विक्रम पाण्डे सहित ११ जनालाई धरौटीमा छाड्न आदेश



सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको आरोपमा एक जना पुर्पक्षका लागि थुनामा गएका छन्।
न्यायाधीश चुरामन खड्काको इजलासले सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत कम्प्युट अपरेटर दिवाकर देउजालाई थुनामा पठाउन आदेश दिएको हो।
उनका सहयोगीका रूपमा भाष्करराज अर्यालसँग १० लाख धरौटी माग गरेको छ।
त्यसबाहेक राप्रपा नेता विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
प्रतिवादीहरू प्रकाश ढुंगाना ४ लाख, सञ्जय भट्ट १० लाख, जीवनकुमार दास ५ लाख, अमृत बोहरा ४ लाख, सागर कटुवाल ५ लाख, विक्रम पाण्डे ४ लाख, अनिल श्रेष्ठ ४ लाख धरौटी माग भएको हो।
त्यस्तै, टंककुमार श्रेष्ठ, स्वदेश पोखरेल र ऋषिकेश गौलीसँग ४-४ लाख माग भएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया