

कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई




कपीलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रूपयां भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिए संगै कडाइ गर्न थालिएको छ।
कृष्णानगरको यात्रुगेट, ट्रांसमीटर लगायत स्थानबाट सामान लिएर आउने व्यक्ति लाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाकाबाट लैजान अग्रह गर्नुका साथै समझाएर फर्काउने गरेको स्रोतले जनाएको छ।
भारत बाट सामान लिएर आउने व्यक्ति हरूले पहिला यस्तो न रहेको ले आज आएर यस्तो समयको सामना गर्नुपर्ने तथा नेपालमा अधिकांश कुरा महगो भएकाले विहेवारीको सामान समेत ल्याउन असहज भएको स्थानीयहरु बताउछन्।

यता भने देशभरका भन्सार नाकामा कडाई गरिएकाले कृष्णानगर पनि सरकारको निर्देशनमा कडाइका साथ लागु गरिएको हुन सक्ने स्थानीय समाजसेवीहरू बताउछन्।
भन्सार बिन्दुबाट करिब ४/५ किलोमिटर भित्र समेत सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले छड्के चेकिंग गरेर भन्सार न गरिएका माल वस्तुहरु भन्सार कार्यालय बुझाउने गरेका छन्।


खबर सबै
-
तीन दिन ९ वटा जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू : मौसम विभाग
-
नौ महिनामा १६ लाख बढी स्मार्टफोन भित्रियो
-
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
-
जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
-
विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन
-
कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई
-
जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
-
विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन
-
कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई
-
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिदै
-
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
-
१३ वर्ष देखि राेकिएकाे वीरगन्जको सडक विस्तार सुरु, बिहानैबाट घरटहरा भत्काउन थालियाे











प्रतिक्रिया