

कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई



कपीलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रूपयां भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिए संगै कडाइ गर्न थालिएको छ।
कृष्णानगरको यात्रुगेट, ट्रांसमीटर लगायत स्थानबाट सामान लिएर आउने व्यक्ति लाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाकाबाट लैजान अग्रह गर्नुका साथै समझाएर फर्काउने गरेको स्रोतले जनाएको छ।
भारत बाट सामान लिएर आउने व्यक्ति हरूले पहिला यस्तो न रहेको ले आज आएर यस्तो समयको सामना गर्नुपर्ने तथा नेपालमा अधिकांश कुरा महगो भएकाले विहेवारीको सामान समेत ल्याउन असहज भएको स्थानीयहरु बताउछन्।

यता भने देशभरका भन्सार नाकामा कडाई गरिएकाले कृष्णानगर पनि सरकारको निर्देशनमा कडाइका साथ लागु गरिएको हुन सक्ने स्थानीय समाजसेवीहरू बताउछन्।
भन्सार बिन्दुबाट करिब ४/५ किलोमिटर भित्र समेत सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले छड्के चेकिंग गरेर भन्सार न गरिएका माल वस्तुहरु भन्सार कार्यालय बुझाउने गरेका छन्।


खबर सबै
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण







प्रतिक्रिया