

कपिलवस्तुमा १७२ नाल इजाजत प्राप्त हातहतियार बुझाइयो



कपिलवस्तु । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले कपिलवस्तु जिल्लामा रहेका इजाजत प्राप्त १७२ नाल हातहतियार बुझाइएको छ ।
निर्वाचन आचारसंहिता तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा ती हातहतियार सम्बन्धित निकायमा बुझाइएको हो । निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने तथा मतदातालाई निर्भीक रूपमा मतदान गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले यो कदम चालिएको जनाइएको छ ।
प्रशासनले निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि किसिमका हातहतियार प्रयोग नगर्न तथा नियमको पूर्ण पालना गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ






प्रतिक्रिया