

कपिलवस्तुमा १७२ नाल इजाजत प्राप्त हातहतियार बुझाइयो



कपिलवस्तु । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले कपिलवस्तु जिल्लामा रहेका इजाजत प्राप्त १७२ नाल हातहतियार बुझाइएको छ ।
निर्वाचन आचारसंहिता तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा ती हातहतियार सम्बन्धित निकायमा बुझाइएको हो । निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने तथा मतदातालाई निर्भीक रूपमा मतदान गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले यो कदम चालिएको जनाइएको छ ।
प्रशासनले निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि किसिमका हातहतियार प्रयोग नगर्न तथा नियमको पूर्ण पालना गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया