पत्रकार ऋषि धमला रौतहट-४ बाट चुनाव लड्ने

पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् । पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट-४ मा चुनाव लड्ने भएका हुन् ।

उनले आफू रौतहटबाट उम्मेदवार बन्ने बताउँदै आफूले चलाउँदै आएको ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।

उनले आफ्नो अन्तिम कार्यक्रममा आफूले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफू जनताको बीचमा गएर काम गर्ने बताउँदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।

प्रतिक्रिया

खबर सबै