पत्रकार ऋषि धमला रौतहट-४ बाट चुनाव लड्ने

पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् । पत्रकार धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट-४ मा चुनाव लड्ने भएका हुन् ।
उनले आफू रौतहटबाट उम्मेदवार बन्ने बताउँदै आफूले चलाउँदै आएको ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।
उनले आफ्नो अन्तिम कार्यक्रममा आफूले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफू जनताको बीचमा गएर काम गर्ने बताउँदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया