
विष्णु पौडेल रूपन्देहीमै फर्किंदा पाल्पा- २ मा राउतलाई टिकट

पाल्पा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही-२ बाटै उम्मेद्वार बन्ने भएपछि पाल्पा-२ मा रामबहादुर राउतले टिकट पाएका छन् ।
गत शनिबार बेलुका पाल्पा-२ बाट पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार भने एकल सिफारिस भएको रूपन्देही-२ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
पौडेल आफ्नो पुरानै क्षेत्रमा फर्किने भएपछि पाल्पा-२ मा राउतले टिकट पाएका हुन् । पाल्पा-२ मा राउतसँगै ठाकुर गैरे र नारायणी शर्माको नाम सिफारिस भएको थियो । पौडेल आफ्नै क्षेत्र फर्किँदा गैरेले स्थान पाउने बताइए पनि पाएनन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया