

विष्णु पौडेल रूपन्देहीमै फर्किंदा पाल्पा- २ मा राउतलाई टिकट



पाल्पा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही-२ बाटै उम्मेद्वार बन्ने भएपछि पाल्पा-२ मा रामबहादुर राउतले टिकट पाएका छन् ।
गत शनिबार बेलुका पाल्पा-२ बाट पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार भने एकल सिफारिस भएको रूपन्देही-२ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
पौडेल आफ्नो पुरानै क्षेत्रमा फर्किने भएपछि पाल्पा-२ मा राउतले टिकट पाएका हुन् । पाल्पा-२ मा राउतसँगै ठाकुर गैरे र नारायणी शर्माको नाम सिफारिस भएको थियो । पौडेल आफ्नै क्षेत्र फर्किँदा गैरेले स्थान पाउने बताइए पनि पाएनन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया