

बालगृह तौलिहवामा रक्षाबन्धन, दुई दिदीले बाँधिदिए राखि


तौलिहवा | कपिलवस्तु नगरपालिका–९ स्थित एक बालगृहमा यस वर्ष पनि सामूहिक रक्षाबन्धनको विशेष कार्यक्रम सम्पन्न गरिएको छ। प्युठान घर भई हाल काठमाडौं बसोबास गर्दै आएकी टिकापुन मगर र सोही वडाकी कविता थारुले बालगृहमा रहेका ३० भन्दा बढी बेसहारा बालकहरूको हातमा राखी बाँधी शुभकामना व्यक्त गरे।
२०७२ सालदेखि प्रत्येक वर्ष बालगृहका भाइहरूलाई रक्षाबन्धन बाँध्दै आएकी टिकापुन मगरले यसपटक पनि परम्पराको निरन्तरता दिन पाउँदा हर्ष व्यक्त गरिन्। “यी बालकहरू मेरा आफ्नै भाइझैं हुन्, सामूहिक रूपमा राखी बाँध्दा अपार सन्तोष मिल्छ,” उनले भनिन्।
यो पर्वले बालगृहका भाइबहिनीबीचको माया, स्नेह र आपसी सुरक्षाको भावना अझ मजबुत बनाउन मद्दत गरेको उनले बताएकी छिन् ।


खबर सबै
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री






प्रतिक्रिया