
पछिल्लो तीन महिनामा कहाँबाट कति विदेशी पर्यटक नेपाल आए ?

काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनावरीमा ७९ हजार ९ सय, फेब्रुअरीमा ९६ हजार ८ सय र मार्चरमा १ लाख २१ हजार ८ सय पर्यटक नेपाल भित्रिएका छन् ।
तथ्यांक अनुसार गत वर्ष सन् २०२४ को तुलनामा यो वर्ष सन् २०२५ मा पर्यटक आगमन जम्मा ६ हजार १३५ जनाले घटेको छ । गत वर्ष जनावरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
मार्चमा भित्रिएका पर्यटकमा साउन एसिया (सार्क)बाट ३५ हजार, एसियाका अन्य देशबाट ३१ हजार, यूरोपबाट २५ हजार, समुद्री मुलुबाट ४६ सय, अमेरिकाबाट १३ हजार मध्यपूर्वबाट २ हजार र अफ्रिबाट ७ हजार पर्यटक नेपाल आएका थिए ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया