

पछिल्लो तीन महिनामा कहाँबाट कति विदेशी पर्यटक नेपाल आए ?



काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनावरीमा ७९ हजार ९ सय, फेब्रुअरीमा ९६ हजार ८ सय र मार्चरमा १ लाख २१ हजार ८ सय पर्यटक नेपाल भित्रिएका छन् ।
तथ्यांक अनुसार गत वर्ष सन् २०२४ को तुलनामा यो वर्ष सन् २०२५ मा पर्यटक आगमन जम्मा ६ हजार १३५ जनाले घटेको छ । गत वर्ष जनावरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
मार्चमा भित्रिएका पर्यटकमा साउन एसिया (सार्क)बाट ३५ हजार, एसियाका अन्य देशबाट ३१ हजार, यूरोपबाट २५ हजार, समुद्री मुलुबाट ४६ सय, अमेरिकाबाट १३ हजार मध्यपूर्वबाट २ हजार र अफ्रिबाट ७ हजार पर्यटक नेपाल आएका थिए ।



खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया